वीरगञ्जका मेयर र उपमेयरबीच विवाद हुँदा कार्यालयमै कुटाकुट « Khabarhub

वीरगञ्जका मेयर र उपमेयरबीच विवाद हुँदा कार्यालयमै कुटाकुट


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरबीच विवाद हुँदा दुई पक्षका समर्थकबीच कुटाकुट भएको छ । नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्ष समर्थकबीच हात-हालाहाल भएको हो । 

महानगरपालिको कार्यालय कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररूप लिएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने विषयमा विवाद भएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : २९ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को