ताइवानी हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण दोब्बरले बढ्यो « Khabarhub

ताइवानी हवाई क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण दोब्बरले बढ्यो


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ताइवानी हवाई रक्षा क्षेत्रमा चिनियाँ लडाकु विमानको अतिक्रमण सन् २०२२ मा झण्डै दोब्बरले बढेको पाइएको छ । चीनले ताइवानविरुद्ध सैनिक आक्रमणको धम्की र उत्तेजनालाई तीव्र बनाइरहेका बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

यो वर्ष चीनबाट ताइवानी हवाई रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा १ हजार ७ सय २७ वटा लडाकु विमानले अतिक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

यसअघि सन् २०२१ मा ९ सय ६० र सन् २०२० मा केबल ३८० वटा चिनियाँ लडाकु विमानले ताइवानी हवाई रक्षा क्षेत्रको अतिक्रमण गरेका थिए ।

यस वर्षको अगस्ट महिनामा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले ताइवानको आसपास विसाल सैनिक अभ्यास गरेको थियो ।

चीनले ताइवानको हवाई रक्षा क्षमता जाँच्न लडाकु विमान त्यसतर्फ पठाउने गरेको सुरक्षाविदहरु बताउँछन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्