जनयुद्ध दिवसको बिदाबारे एमाले नेता गोकुल बास्कोटाको टिप्पणी « Khabarhub

जनयुद्ध दिवसको बिदाबारे एमाले नेता गोकुल बास्कोटाको टिप्पणी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनयुद्ध दिवसको नाममा सरकारले सार्वजनिक विदा दिएको प्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले केही समयअघिसम्म विदा बढी भयो भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु भएको दिनको सम्झनामा सरकारी बिदा दिएकोलाई ‘पूर्व देखाएर पश्चिम हान्ने नीति’ भन्दै ब्यङ्ग्य गरेका छन्।

त्यतिमात्र होइन उनले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका छन्। ‘अस्तिसम्म विदा बढी भो भन्थे-प्रम पुष्पकमल दहाल किन रैछ भनेको त पुर्व देखाएर पश्चिम हान्न रैछ।तैं चुप मैं चुप।मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले।’ बास्कोटाले लेखेका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ५१ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा