नेप्सेमा आजबाट दुई कम्पनीको कारोबार रोक्का  « Khabarhub

नेप्सेमा आजबाट दुई कम्पनीको कारोबार रोक्का 


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजबाट कारोबार रोक्का हुने भएको छ ।

फागुन २९ गते देखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो ।

 सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै