ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट « Khabarhub

ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ सर्वोत्कृष्ट


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । 

 यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।


कसले कुन टाइटल जिते ?

उत्कृष्ट फिल्मस् एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

 उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

 उत्कृष्ट अभिनेत्री :  मिसेल योह

 उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

 उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

 अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

 उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 कस्ट्युम डिजाइन :  ब्ल्याक प्यान्थरस् वाकन्डा फरेभर

 डकुमेन्ट्री फिचरस्  नाभल्नी

 डकुमेन्ट्री सर्ट :  द एलिफेन्ट विस्परर्स

 हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

 सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

 सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाई

 ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)

 साउन्डस् टप गन : मेभरिक

 प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

 भिजुअल इफेक्ट्स : अवतार स् द वे अफ वाटर

 फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 ओरिजिनल स्क्रिन प्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

 एडप्टेड स्क्रिन प्ले : वुमन टकिङ

 ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ४३ बजे

विश्व बैंकको ५२ मिलियन ऋण र ५ मिलियन अनुदान स्वीकार, भारतबाट ६० हजार मेट्रिक टन मल किन्ने

काठमाडौं– सरकारले भारतसँग जी टु जी माध्यमबाट ६० हजार मेट्रिक

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई