२०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् : पूर्व राजा ज्ञानेन्द्र शाह « Khabarhub

२०८० दशकाब्दी प्रारम्भको फलदायी अवधि बन्न सकोस् : पूर्व राजा ज्ञानेन्द्र शाह


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् । 

नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले  राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका  हुन्।  

नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरूमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ६ : १६ बजे

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध