कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ? « Khabarhub

कस्ता चिकित्सकले रेडियोलोजी सेवा दिन पाउँछन् ?


३० चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका, २०७० को दफा २३ मा उल्लेख भएबमोजिम एक्स–रे, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्डलगायतका रेडियोलोजी सेवा रेडियोलोजिष्टले मात्र गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जीवन बचाउने, हातगोडालगायत आकस्मिक अवस्थाबाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफैँ वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने बताए ।

“निर्देशिका २०७० को दफा २३ को उपदफा (२) (ग) १, २ (ङ) का अनुसार नेपाल मेडिकल काउन्सिलमा रेडियोलोजिष्टका रूपमा दर्ता भएको विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउनेछन्”, उनले भनेका छन् ।

मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको अल्ट्रासाउण्ड तालिमको आधिकारिकता तथा प्रमाणपत्र काउन्सिलबाट प्राप्त लिएकाले अल्ट्रासाउण्डको प्रयोग गर्नुका साथै सरकारले तोकेका स्थानमा तोएिको विषय तथा अङ्गको मात्र गर्न पाउने तर व्यावसायिक सूचना गर्न नपाउने अधिकारीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ८ : ३९ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित