दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते « Khabarhub

दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ ।

विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो । तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा एक चालक र एक पर्यटक पथपर्दशकबाहेक ३३ जना विदेशी पर्यटक रहेका छन् । सबै घाइते कुन देशका हुन् भन्नेबारे अझै पत्रा लागि नसकेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ४५ बजे

चितवनबाट सिलिन्डर धमाधम काठमाडौं पठाइँदै

चितवन– चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्

प्रतिनिधि सभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप