शहिद स्मारक लिग : आज तीन खेल हुने « Khabarhub

शहिद स्मारक लिग : आज तीन खेल हुने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब बिच पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा साँझ ६ बजे दशरथ रंगशालामै एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ०९ बजे

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा

चक्रपथ पुननिर्माणलाई तीव्रता दिन रास्वपा सांसद पराजुलीको माग

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई

एमालेका विशेष महाधिवेशन पक्षधरहरूलाई च्यासल बोलाइयो

काठमाडौं– भदौको जेन-जी आन्दोलनकै समयदेखि हट्नुपर्ने दबाब खेपिरहेका नेकपा एमालेका