नक्कली शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा आज खाँणतर्फको थुनछेक बहस


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि थुनछेक बहस जारी रहेको छ । 

आज पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट थुनछेक बहस हुँदैछ । खाणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् । 

खाणको पक्षमा बहसका लागि नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

हिजो गृहमन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको पक्षमा बहस भएको थियो । अब खाँणसहित ६ जनाको बहस बाँकी छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले अभियुक्तहरूका तर्फबाट थुनछेक बहसका लागि दिएको समय आज सकिँदैछ । 

प्रतिवादी पक्षको बहस सकिएपछि सरकारी पक्षको जबाफी बहस हुनेछ । त्यसपछि थुनछेकको आदेश आउने छ । तर प्रतिवादीतर्फ अझै ६ जनाको बहस बाँकी रहेकाले केही समय थप हुने सम्भावना रहेको छ । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ४० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ