बजेट पारित गर्न सत्ता गठबन्धन सहमत « Khabarhub

बजेट पारित गर्न सत्ता गठबन्धन सहमत


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजेटमा देखिएको विमतिलाई अन्त्य गरेर पारित गर्न सत्ता गठबन्धन सहमत भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा बजेटका विषयमा देखिएका विमतीलाई अन्त्य गर्ने सहमति भएको हो ।

यसअघि गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले बजेटबारे असन्तुष्टि जनाउँदै बजेट पारित गर्न नसकिने अडान लिएका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  २ : ३४ बजे

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी

नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र खारेज

काबुल- अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा