मधेशका मुख्यमन्त्री यादवले फेरि पाए विश्वासको मत « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले फेरि पाए विश्वासको मत


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरि विश्वासको मत पाएका छन् ।

प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदले उनलाई विश्वासको मत दिएका हुन् ।

१०७ सदस्य रहेको मधेश प्रदेशसभाको बैठकमा १०३ जना उपस्थित थिए । बैठकमा उपस्थित १०३ जना सांसदले नै उनलाई विश्वासको मत दिएका हुन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ५६ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको