आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो ३२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल १०, ब्रोकाउली ८०, कागती १४० रुपैयाँ, भिण्डी ९०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ४०० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, नासपाती ७०, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, मालदह आँप १२०, हरियो धनिया २००, छ्यापी सुकेको  १४०, खुर्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, रुख कटहर ३०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ९ : १४ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र