जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

जसपा निकट कानून व्यवसायीको राष्ट्रिय सम्मेलन हुँदै


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आगामी साउन ५ र ६ गते हुने भएको छ । काठमाडौँको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना उक्त सम्मेलनको आयोजना गरिएको कानून व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।

उनका जसपा नेपाल निकट कानून व्यवसायीहरुको छाता संगठनमा आवद्ध देशैभरीका करीब डेढ सय जना कानून व्यवसायीहरु राष्ट्रिय सम्मेलनमा सहभागी हुने छन् ।

यही साउन ५ गतेदेखि सुरु हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मा उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको अध्यक्ष राईले बताए ।

कानून व्यवसायीहरुको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ५५ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको