स्पेनिस ला लिगा : रियल मड्रिडको विजयी सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको विजयी सुरुवात


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगाको नयाँ सिजनमा स्पेनिस क्लब रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोलले हराउँदै रियलले सुखद सुरुवात गरेको हो ।

बिल्बाओको घरेलु मैदान सान मामेसमा भएको खेलमा रियलका लागी रोड्रिगो र जुड बेलिङ्घमले एक–एक गोल गरेका थिए ।

खेलको २८ औँ मिनेटमा रोड्रीगोले रियललाई अग्रता दिलाएका थिए । उनले ड्यानी कार्भाजलको पासमा निअर पोस्टबाट गोल गरेका थिए ।

यस्तै, ३६ औँ मिनेटमा बेलिंघमले गोलको खाता खोल्दै अग्रता दोब्बर पारे । योसँगै रियलले पहिलो खेलबाट ३ अंक बटुलेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ०१ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा