माधव नेपाल सोमबार स्वदेश फर्किंदै « Khabarhub

माधव नेपाल सोमबार स्वदेश फर्किंदै


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्किने भएका छन् ।

साउन २२ गते युरोप गएका अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका छन् ।

ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएपछि उनलाई भ्रमण छोट्टाउन पार्टीका नेताहरुले आग्रह गरेका थिए । माधव नेपाल युरोप जानुको अघिल्लो दिन ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीलगायतका व्यक्तिमाथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ०४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह