मैत्रीपूर्ण खेल : जर्मनीसँग फ्रान्स स्तब्ध « Khabarhub

मैत्रीपूर्ण खेल : जर्मनीसँग फ्रान्स स्तब्ध


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीसँग फ्रान्स स्तब्ध भएको छ। जर्मनीको सिंगल इड्ना पार्कमा गएराति भएको खेलमा फिफा वरियताको दोस्रो स्थानमा रहेको फ्रान्सलाई १५औं स्थानको जर्मनीले २–१ गोलले पराजित गरेको हो ।

जर्मनीको जितमा थोमस मुलर र लिरोए सानेले १–१ गोल गरेका थिए। फ्रान्सका लागि एन्टोनि ग्रिजम्यानले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा मुलरले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । यस्तै, ८७औँ मिनेटमा सानेले अग्रता दोब्बर बनाएका थिए । दुईमिनेट पछि नै ग्रिजमनले पेनाल्टीमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : १९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले