‘गदर २’ का अभिनेता देओलले बढाए पारिश्रमिक « Khabarhub

‘गदर २’ का अभिनेता देओलले बढाए पारिश्रमिक


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका छन्। देओल अभिनीत फिल्म ‘गदर २’ हलमा प्रदर्शन भइरहेको छ।  फिल्मले बक्स अफिसमा सफलता हासिल गरिरहँदा अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका हुन् । 

भिनेता देओलले एक फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्। यसअघि सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। सुरुमा उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ।

योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ। 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ३१ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा