राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा महासचिव गौतमको राजीनामा स्वीकृत


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । 

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरि आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरि राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

 

यो पनिन हेनुहोस्…

संसद सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी पाण्डेयलाई

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  २ : ३२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम– मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ