इमान्दारीपूर्वक कानुन कार्यान्वयन नहुँदा जनता निराश भए : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

इमान्दारीपूर्वक कानुन कार्यान्वयन नहुँदा जनता निराश भए : अध्यक्ष तिमिल्सिना


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन कार्यान्वयनमा इमान्दार प्रयन्त नहुँदा जनतामा निराशा छाएको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवारी बहन गर्नेहरुले कानुन कार्यान्वयनमा इमान्दार प्रयन्त नगर्दा जनतामा निराशा छाएको बताएका हुन् ।

चुनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उनले बताए । हिजोको त्यागकाअनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उनले वर्तमानमा नजितामुखी काम गर्नुपर्ने जिकिर गरे । उनले अधिकार केन्द्रित गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित विकास हुन नसक्ने बताए ।

तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण सङ्घबाट हुँदा पनि अहिले समस्या देखिएको धारणा राखे ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ५६ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक