इमान्दारीपूर्वक कानुन कार्यान्वयन नहुँदा जनता निराश भए : अध्यक्ष तिमिल्सिना « Khabarhub

इमान्दारीपूर्वक कानुन कार्यान्वयन नहुँदा जनता निराश भए : अध्यक्ष तिमिल्सिना


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन कार्यान्वयनमा इमान्दार प्रयन्त नहुँदा जनतामा निराशा छाएको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवारी बहन गर्नेहरुले कानुन कार्यान्वयनमा इमान्दार प्रयन्त नगर्दा जनतामा निराशा छाएको बताएका हुन् ।

चुनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उनले बताए । हिजोको त्यागकाअनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उनले वर्तमानमा नजितामुखी काम गर्नुपर्ने जिकिर गरे । उनले अधिकार केन्द्रित गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित विकास हुन नसक्ने बताए ।

तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण सङ्घबाट हुँदा पनि अहिले समस्या देखिएको धारणा राखे ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ३ : ५६ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक