गठबन्धनको तर्फबाट सरकारलाई ५३ बुँदे सुझाव « Khabarhub

गठबन्धनको तर्फबाट सरकारलाई ५३ बुँदे सुझाव


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता गठबन्धनको तर्फबाट सरकारलाई ५३ बुँदे सुझाव पेश गरिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेका हुन् ।

प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो ।

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक सुधार गरी विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका सम्बन्धमा सत्ता गठबन्धनको बैठकमा जसपाका अध्यक्ष यादवले सुझावसहित ५३ बूँदे निम्न प्रस्तावहरु पेश गरेका हुन् ।

हेर्नुहोस सुझाव

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ४४ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री