काठमाडौंमा सवारी ठप्प, आन्दोलनरत मजदुरलाई सरकारले वार्तामा बोलायो « Khabarhub

काठमाडौंमा सवारी ठप्प, आन्दोलनरत मजदुरलाई सरकारले वार्तामा बोलायो


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाएको हो।

मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी ठप्प भएका छन्। अचानक भएको सवारी ठप्पका कारण हजारौं यात्रु अलपत्र परेका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना