'कतै म हराएँकी' मा मिस पवी र उमेश (भिडियो) | Khabarhub Khabarhub

‘कतै म हराएँकी’ मा मिस पवी र उमेश (भिडियो)


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ  ।

भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले  कलात्मक शैलीमा देखाएका छन् । जसको कोरियाग्राफी राजिव समरले गरेका हुन् । 

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । 

उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ३७ बजे

ताप्लेजुङका २५ घर परिवार बाढीपहिरोबाट विस्थापित

ताप्लेजुङ– ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढीपहिरोका कारण विस्थापित

मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

काठमाडौं– मध्य चीनको हेनान प्रान्तमा एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ

सत्ता समीकरणमा कुनै समस्या छैन : प्रधानमन्त्री

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा कुनै समस्या नरहेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

१४ सय २० वर्ष पुरानो पनौती जात्रा मनाइँदै

काभ्रे– काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार चार सय २०