बिस्का जात्रा : भेलुखेलमा योसिं: द्यो ढालियो « Khabarhub

बिस्का जात्रा : भेलुखेलमा योसिं: द्यो ढालियो


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिं: द्यो ढालिएको छ । 

बिहीबार ठड्याइएको ५५ हाते योसिं: द्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्डयाउने चलन छ । यी दुई वीरध्वजविश्वध्वजलाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । 

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । बिस्केट जात्राको छैटौँ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमी बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : १६ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको