काठमाडौं जिल्ला अदालतबाहिर प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता यसरी परे पक्राउ (तस्वीरहरु) | Khabarhub Khabarhub

काठमाडौं जिल्ला अदालतबाहिर प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता यसरी परे पक्राउ (तस्वीरहरु)


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं जिल्ला अदालतबाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो ।

 

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ३ : २६ बजे

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–०८३ को दुई

पशुपतिमा नवरात्री महोत्सव

काठमाडौं– बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिएसजीका उस्मान डेम्बेलेले जिते ‘बालोन डी’ओर अवार्ड

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी)का उस्मान डेम्बेलेले यो वर्षको

जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बिमा दाबी

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब