दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पनि प्रदर्शन « Khabarhub

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार पनि प्रदर्शन


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शुक्रबार पनि प्रदर्शन भएको छ ।

घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै बिहीबार देखि सुरु भएको नाराबाजी सहितको प्रदर्शन शुक्रबार पनि जारी रह्यो ।

विरोध प्रदर्शनका कारण अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रबार पनि बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । बालकको मृत्युबारे सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग पीडित पक्षले गर्दै आएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच बिहीबार वार्ता भएपनि सहमति हुन सकेको थिएन ।

शुक्रबार बिहान ८ बजेदेखि पुनः वार्ता गर्ने सहमति भएपनि पीडित पक्षको माग सम्बोधन नहुने देखेपछि उनीहरुले बिहानैदेखि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ०३ बजे

बँदेलको आक्रमणबाट मृत्यु

सर्लाही– जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरूको मृत्यु

काठमाडौँ– २०७६ साल चैत ११ देखि २०७७ साउन ६ गते

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको