अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता | Khabarhub Khabarhub

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका सहायक मन्त्री लुले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री साउदसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

त्यस्तै नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उक्त भेटवार्तामा छलफल भएको बुझिएको छ । एक दिने नेपाल भ्रमणका क्रममा लु शुक्रबार नै नेपाल आएका हुन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ०९ बजे

प्रधानमन्त्रीलाई माओवादीको सिट संख्या जादुवाला लाग्नुलाई स्वाभाविक : महेश बर्तौला 

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका

प्रचण्डलाई गगनको सुझाव : मन्त्री फेर्न नसके आफैं बालुवाटारबाट डेरा सर्नू

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नटेर्ने अहिलेका मन्त्रीहरू फेर्न

बानेश्वरको सस्तो बजारमा युवती बलात्कृत, भारतीय नागरिक पक्राउ

काठमाडौं- काठमाडौं नयाँबानेश्वर चोकनजिकैको सस्तो बजारमा एकजना १९ वर्षीया युवती

संसद् सचिवालयका कर्मचारीको समस्या छिटो समाधान गरौँ : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या

विजय लघुवित्तले एफपीओ जारी गर्ने

काठमाडौं– विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ)