इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । 

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा दुवैले  १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको १८ औँ मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३७ औँ मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

यो बराबरीपछि दुवैले एक–एक अंक बनाएका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : १९ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा