पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

पाकिस्तानी सरकारको आलोचना गर्ने ११ पत्रकारमाथि प्रतिबन्ध


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ ।

पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको हो ।

समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूमा ठाउँ दिन प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै ती पत्रकारलाई टेलिभिजनमा देखाउन नपाइने जनाइएको छ । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३९ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’