सदन ‘हाइज्याक’ भयो : सांसद लामिछाने « Khabarhub

सदन ‘हाइज्याक’ भयो : सांसद लामिछाने


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको आरोप लगाएको हो ।

सभापति लामिछानेले भने, ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन,’ । एमालेले संसद्‌मा नाराबाजी गरेपछि लामिछानेले आक्रोश व्यक्त गरेका हुन् । 

रास्वपा सांसद विराजभक्त श्रेष्ठले संसद्‌मा प्रतिपक्षलाई बोल्न नदिएर विभेद गरिएको बताएका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु