‘सालार सिजफायर’ मा जबरजस्त एक्सन « Khabarhub

‘सालार सिजफायर’ मा जबरजस्त एक्सन


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेलुगू सुपरस्टार प्रभास स्टारर ‘सालारः पार्ट १ सिजफायर’ को सिजफायरवाला एक्सनले भरिपूर्ण टिजर रिलिजसँगै यो फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ । यो फिल्मसँगै केजीएफ १ र २ जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका प्रशान्त नीलले यसको तेस्रो शृंखलाबारे पनि केही संकेत गरेका छन् ।

‘सालार’ रिलिजसँगै ‘सालारी पार्ट २’ को तयारीमा रहेका प्रशान्त नील अब त्यसअघि नै केजीएफ च्याप्टर ३ को छायांकन सुरु गर्ने योजनामा छन् ।

एक्सन फिल्मका लागि भारतमा छुट्टै पहिचान बनाएका प्रशान्त नीलको केजीएफको तेस्रो शृंखलाका लागि फ्यानहरुको व्यग्र पर्खाइ छ । त्यसैले उनले चाँडोभन्दा चाँडो यो फिल्मलाई समय दिन चाहेको जनाइएको छ ।

प्रभासका साथै पृथ्वीराज सुकुमारन, श्रुति हसन र जगपति बाबुको मुख्य भूमिका रहेको ‘सालार: पार्ट १ सिजफायर’ आगामी सेप्टेम्बर २८ मा विश्वव्यापी रिलिज हुँदैछ ।
(स्रोतः एनआई)

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : २६ बजे

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६