प्रतिनिधिसभा बैठक बस्दै, नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने


२८ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवाभन्द्र नेम्वाङको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकको सुरुमै सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार  ९ : ३६ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७