सरकारको पहिलो चौमासिक समीक्षा बैठक सुरु « Khabarhub

सरकारको पहिलो चौमासिक समीक्षा बैठक सुरु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका विभिन्न मन्त्रालयको पहिलो चौमासिक समीक्षा बैठक सुरु भएको छ । समीक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु भएको हो ।

त्यसका लागि नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवहरूलाई सिंहदरवारमा बोलाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षा हुने छ ।
समीक्षा बैठकलगत्तै दिउँसो तीन बजे मन्त्रपरिषद् बैठक पनि बस्ने बताइएको छ । 

बैठकले परराष्ट्र सचिव समेत नियुक्ति गर्ने बताइएको छ । जसका लागि सेवा लम्सालको नाम अगाडि आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  २ : ०९ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी