धनकुटामा ओलीमाथि आक्रमण « Khabarhub

धनकुटामा ओलीमाथि आक्रमण


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ ।

मध्य पहाडी राजमार्गको संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा आक्रमणको प्रयास भएको हो ।

उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले उनिमाथि आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच, एमाले नेता तथा सांसद राजेन्द्र राईका अनुसार मदिरा सेवन गरेका युवकले माला लगाउन नपाउँदा आक्रोश ब्यक्त गरेको तर, अध्यक्ष ओलीमाथि हातपात नगरेको दाबी गरे ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : ४४ बजे

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई