राष्ट्रपति भण्डारीले आज संस्कृत विश्वविद्यालयको भवन उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति भण्डारीले आज संस्कृत विश्वविद्यालयको भवन उद्घाटन गर्ने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै छिन् ।

नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि उनी हेलिकप्टरमार्फत दाङ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले बिहान साढे १० बजे भवन उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयले जनाएको छ ।

भवन निर्माण भएको करिब पाँच वर्ष भए पनि औपचारिक उद्घाटन भएको थिएन।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ०० बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले