राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्व बढाउँछ : शंकर पोखरेल « Khabarhub

राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्व बढाउँछ : शंकर पोखरेल


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने बताएका छन्।

वर्तमान सत्ता समीकरण भत्कन सक्ने आकलन भइरहेका बेला एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका हुन्।

उनले राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने भन्दै मुलुकको हितमा स्थायित्वको खोजी गरी स्थायित्वलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन्।

‘अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधीनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्ने कुरा बुझ्न ढिला भएन र ?’ उनले ट्विटरमा प्रश्न गरेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३० बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते