प्रतिनिधिसभाको बैठक जारी (भिडियोसहित) « Khabarhub

प्रतिनिधिसभाको बैठक जारी (भिडियोसहित)


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषय, भौतिक पूर्वाधारको क्षेत्रमा भइरहेका ढिलासुस्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद प्रकाशशरण महत, विराजभक्त श्रेष्ठसहितले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड र लुटपाटको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा सो घटना भएको भन्दै उनीहरुले आर्थिक मन्दीको मारमा परेका व्यवसायीका थप मर्कामा परेका बताए ।

भिडिओमा हेर्नुस्

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ४० बजे

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुटवल– लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस