कौडा गीतमा बुद्धि तामाङको अभिनय « Khabarhub

कौडा गीतमा बुद्धि तामाङको अभिनय


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको  ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार हिरा काजी थापाको  शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ । उत्सव दाहालको छायांकन तथा प्रविण भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : २४ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि