मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर) | Khabarhub Khabarhub

मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

  


प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ४ : २६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले