अग्रता जोगाउन नसक्दा चेल्सी पराजित « Khabarhub

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीलाई ब्राइटनले २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।खेलको १३ औं मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४२ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए ।

जितसँगै २९ खेलमा ४९ अंक जोडेको ब्राइटन सातौं स्थानमा रहेको छ । भने चेल्सी ३१ खेलमा ३९ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : २५ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति