भ्रष्टाचार निवारण विद्येयक छलफलका लागि समितिमा पठाइयो « Khabarhub

भ्रष्टाचार निवारण विद्येयक छलफलका लागि समितिमा पठाइयो


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संसोधन) विद्येयक सम्बन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो विद्येयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्दछु,’ उनले भने ।  

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : ३० बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार