नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको बयान जारी | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको बयान जारी


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान जारी छ । 

सोमबार जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसलगत्तै उनलाई सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइएको हो। 

उनलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो। 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ५ : ३० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’