डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु « Khabarhub

डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्रीकमा आप्रवासी चढेको डुङ्गा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । आप्रवासी चढेको डुङ्गा दक्षिणी तटमा दुर्घटना हुँदा ठूलो क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्थानीय सञ्चारमाध्यम र उद्धारका लागि पुगेका अधिकारीलाई उल्लेख गर्दै त्यहाँ राहत र उद्धारको खाँचो रहेको बीबीसीले खबरमा उल्लेख गरेको छ ।

दुर्घटनामा अरु धेरै मानिस हराइरहेको समाचारमा उल्लेख छ । डुङ्गामा कम्तीमा चार सय जना सवार थिए । हालसम्म एक सयभन्दा धेरैको उद्धार गरिएको छ भने बाँकीको खोजी कार्य जारी छ ।

शरणार्थी बोकेको उक्त डुङ्गा लिबियाबाट इटालीतर्फ गइरहेको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ५ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु