इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइडेड विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइडेड विजयी


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्रोफोर्डमा भएको खेलमा वुल्भरह्याम्पटनलाई १–० गोलले हराउँदै युनाइटेडले विजयी सुरुवात गरेको हो ।

युनाइटेडका राफेल भरानले निर्णायक गोल गरेका थिए । उनले खेलको ७६औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त बनेको थियो ।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले लिगमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ४७ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका