घरको मूल ढोका अगाडि फोहोर र जुत्ताचपल किन राख्नु हुँदैन ?  | Khabarhub Khabarhub

घरको मूल ढोका अगाडि फोहोर र जुत्ताचपल किन राख्नु हुँदैन ? 


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

घरको मूल ढोकामा धेरै कुराहरू राख्नु हुँदैन भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । बुढापाकाहरूले घरको मूल ढोका अगाडि फोहोर जुत्ता चप्पल वा राख्नु हुँदैन भनेको त हामी सबैले सुन्दै आएका छौँ । 

वास्तु शास्त्र अनुसार घरको मूल ढोकाको विशेष महत्व हुन्छ किन भने मूल ढोकामा भगवानको सबैभन्दा पहिला कृपा दृष्टि पर्छ भन्ने मान्यता छ । त्यसकारण घरको मूल ढोकाको सिदा अगाडि फोहोर र जुत्ता चपल राख्नु हुँदैन भनिन्छ । 

वास्तु शास्त्र अनुसार ढोकामा जुत्ता चप्पल राख्दा भगवान्, देवी देवता घरमा आउँदैनन् भन्ने मान्यता छ ।

साथै घरको मुलर ढोका अगाडि नै जुत्ता चप्पल खोलेर राख्दा वा फोहोर कसिंगर थुपारेर राख्दा धनकी देवी माता लक्ष्मीले प्रवेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ । त्यसकारण उक्त घरमा आर्थिक अभाव हुन्छ भन्ने विश्वास रहिआएको छ ।  

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : ४७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास