यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीको लागि यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलबाट मुक्तिराज बोम्जनलाई पक्राउ गरेको हो । उनले प्रकाश कठायतसहित सात जनालाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पर्सा जिल्लाको निर्मलबस्ती वडा नं ०२ स्थायी घर भएका बोम्जनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ७ : ०३ बजे

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र