कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ « Khabarhub

कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा अफिमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई अफिमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा काँचो अफिमसहित भारतीय सीमा पार गरेर नेपाल प्रवेश गरेका सरदार दिलिप सिंह रहेका छन् ।

उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ६ : ५५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने