जिल्ला अदालतमा धरौटी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग « Khabarhub

जिल्ला अदालतमा धरौटी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ ।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाट उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभाग लगिएको हो ।

पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले जिल्ला अदालत पुगेर धरौटी बराबरको ग्यारेन्टी पेश गरेका हुन् ।

यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । अख्तियारले उनलाई तारेखमा छाड्न लागेको स्रोतले खबरहबलाई बतायो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : ०७ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी