जिल्ला अदालतमा धरौटी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग « Khabarhub

जिल्ला अदालतमा धरौटी बुझाएसँगै पूर्वगृहमन्त्री खाणलाई लगियो सम्पत्ति शुद्धीकरण विभाग


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको छ ।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाट उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण विभाग लगिएको हो ।

पाटन उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले जिल्ला अदालत पुगेर धरौटी बराबरको ग्यारेन्टी पेश गरेका हुन् ।

यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ । अख्तियारले उनलाई तारेखमा छाड्न लागेको स्रोतले खबरहबलाई बतायो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  २ : ०७ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि